सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकमा लामखुट्टे मार्न दुई जना

पोखरा, ३ चैत /एउटा हातमा व्याट बोकेर एता उता दुई जना युवाहरु डिहिरहेका हुन्छन् पोखरा ग्याण्ड होटलमा ।

सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकमा लामखुट्टे मार्न दुई जना
सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकमा लामखुट्टे मार्न दुई जना

हुन त उनिहरु मात्रै हैन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि स्वदेशी र विदेशी प्रतिनिधिहरुमा पनि छन् । उनिहरुलाई सुरक्षा दिनका लागि सुरक्षा फौज पनि तैनाथी अवस्थामा छ । कडा सुरक्षा पनि छ ।

हातमा व्याट बोकेका दुई युवाको काम पनि सुरक्षा दिने नै हो । तर उनिहरुले लामखुट्टेबाट । होलटलमा बसेका पाहुनाहरुका लागि लामखुट्टेबाट बचाउन उनिहरुका काम नै लामखुट्टे मार्ने रहेको छ । दुई युवा होटलको प्रबेश गर्ने ढोकामा बसेर लामखुट्टे आयो कि व्यटले प्याट्ट मार्ने गरेका छन् । अन्यत्र पनि छन् कि घरी घरी घुम्छन् ।

कमेन्टहरु
Loading...