Ganthan News Pokhara
All news from Pokhara & around

पोखरा विमानस्थलको रन–वे आकाशबाट यस्तो देखियो (फोटो र भिडियो)

रन–वेको आकाशबाट तस्बिर-सन्तबहादुर लामिछाने
0

पोखरा, १३ बैशाख /पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।

अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ ।

निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको इन्जिनिय कृष्ण पौडेलले बताए ।

रन–वेको आकाशबाट सन्तबहादुर लामिछानेले खिचेका तस्बिरहरु

रन–वेको आकाशबाट तस्बिर-सन्तबहादुर लामिछाने
रन–वेको आकाशबाट तस्बिर-सन्तबहादुर लामिछाने
रन–वेको आकाशबाट तस्बिर-सन्तबहादुर लामिछाने
रन–वेको आकाशबाट तस्बिर-सन्तबहादुर लामिछाने

 

आकाशबाट तस्बिर खिचेका पाइलट सन्तबहादुर लामिछाने नेकपाका नेता नारायण काजी श्रेष्ठलाई हेली एयर नेपालमा उठाउदै ।
आकाशबाट तस्बिर खिचेका पाइलट सन्तबहादुर लामिछाने नेकपाका नेता नारायण काजी श्रेष्ठलाई हेली एयर नेपालमा उठाउदै ।
अरु सम्बन्धित खबरहरु