पोखरामा ४ बर्षिया बालिकालाई २२ बर्षिया युवकको बलत्कार प्रयास

पोखरा, २५ असोज/ पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा

आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि

बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्यरो आए बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपीत युवकलाई

प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थय परिक्षणका लागि अस्तपाल पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता

रविन्द्र गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...