मोटरसाईकलमा आगजानी गर्ने पक्राउ

पोखरा, ५ चैत्र /माघ २९ गते राती कास्की लेखनाथ नगरपालिका वडा नं १७ बस्ने लेखनाथ आचार्यको ग६प ४०८७ नम्बरको मोटरसाईकलमा आगजनी गर्ने पक्राउ परेका छन् ।

लेखनाथ नगरपालिका १७ स्थित बन्धुराज आचार्यको घर अगाडि पार्किङ गरि राखेको अवस्थामा अज्ञात ब्यक्तिहरुले आगजनी गरी नष्ट गरेका थिए ।

घटना संलग्न ब्यक्तिहरुको अनुसन्धान एंव खोजतलास गर्दै जांदा प्रहरीले घटनामा संलग्न कास्की लेखनाथ १० बस्ने २५ वर्षका २५ अनुप गौतम खत्री र लेखनाथ १७ बस्ने बर्ष को ऋषि आचार्यलाई प्रक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...