पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी बिजयी सदस्य (कस्को कति मत)

पोखरा, ६ असोज । पोखरा उदोग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । उनले

प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका छन् । दामु अधिकारीको १४७८ मत र रवीन्द्र

बहादुर प्रजूको १४७१ मत आएको छ ।

पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका

छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ

उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८

मत आएको छ ।

उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५

मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी

किसान सुनारको १२४८ मत आएको छ ।

कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत

आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन्

सदस्यमा

कुमारी मना बास्तोला

रुद्रप्रसाद लुइटेल

केशब बहादुर खत्री

दिनेचन्द्र बास्तोला

सोभियत पौडेल

बलराम आचार्य

नगेन्द्र प्रसाद सुबेदी

ऋषिराम भण्डारी

रामेश्व अधिकारी

किर्तीबल्लभ तिपाठी विजयी भएका छन् ।

सदस्यमा

Posted by Ganthan.com on Saturday, September 22, 2018

कमेन्टहरु
Loading...