पोखरामा लेखनाथमा रहेको एनसेलको टावरमा आग्जनी

पोखरा, १० फागुन /पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगोलागि भएको छ ।

लेखनाथको डाडाँको नाक नजिकै रहेको टावरमा राती करिब साढे १० बजे तिर भएको आलोलागिका कारण एनसेलको टावरमा पुर्ण क्षति पुगेको छ ।

टावरमा कसले आगो लगाएको हो भन्ने बारे एकिन भैनसकेको प्रहरीको भनाई । प्रहरीको टोली आगोलागि भएको बारेमा थाप अनुसन्धान अगाडी बढाएको छ ।

कमेन्टहरु
Loading...