CAN

पोखरामा लेखनाथमा रहेको एनसेलको टावरमा आग्जनी

49

पोखरा, १० फागुन /पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगोलागि भएको छ ।

लेखनाथको डाडाँको नाक नजिकै रहेको टावरमा राती करिब साढे १० बजे तिर भएको आलोलागिका कारण एनसेलको टावरमा पुर्ण क्षति पुगेको छ ।

टावरमा कसले आगो लगाएको हो भन्ने ’bout एकिन भैनसकेको प्रहरीको भनाई । प्रहरीको टोली आगोलागि भएको ’boutमा थाप अनुसन्धान अगाडी बढाएको छ ।