पोखरा भीषण आगलागी, ६ भन्दा बढि पसल जले, लाखौंको क्षती

पोखरा, २८ साउन / पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ ।

आगोलागीबाट ६ भन्दा बढि पसलहरु जलेर नस्ट भएका छन् । लाखौंको क्षती भएको अनुमान गरिएको छ ।

आगो लागेपछि दमकल, पानी ट्रयाङकर, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।

पोखरा भीषण आगलागी, ६ भन्दा बढि पसल जले, लाखौंको क्षती
पोखरा भीषण आगलागी, ६ भन्दा बढि पसल जले, लाखौंको क्षती
कमेन्टहरु
Loading...