Mangsir 15,
मोबाइल नेट्वर्क नटिपेपछि भारतमा एकजना केन्द्रीय मन्त्री रुखमा चढेका छन् । राजस्थानको बीकानेरस्थित धोलिया गाउँमा पुगेका केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क टिपाउन रुख नै चढ्नु परेको छ ।
भारतका कयौँ शहर तथा गावउँमा मोबाइल नेटवर्कलाई लिएर मानिसहरु हैरान हुँदै आएका छन् । फोन आएपछि उपभोक्तालाई पटक पटक यता र उत दौडिरहनुपर्छ ।
भारतमा मानिसहरु फोन आएपछि आँगन, सडक र र नेटवर्क आउने ठाउँको खोजीमा भौतारिइरहन्छन् । भारतमै केन्द्री वित्त तथार कर्पोरेट मामिलाका राज्य मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क खोज्दै रुखमा चढेको तस्बिर अहिले भाइरल भएको छ।
- जाडोमा प्रयोग गर्नुस् यी ८ खानेकुरा, शरीर रहन्छ तातो
- सम्झौता भएको आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन , स्थानियलाई समस्या
- धुलोले अत्यायपछि स्थानी सडकमा, पोखराको जिरो किलो मिटरमा प्रहरी सगँ झडप
- नेपालमा बम बिस्फोट गर्न आएका दुई भारतीय पक्राउ
- विन्दु थापालाई अटोमोवाईल्स व्यवसायीद्वारा सहयोगको प्रतिबद्धता
- निवार्चित भएपछि ३/३ महिनामा जनताको घरमा आउने छु- मनबहादुर गुरुङ
- बितेका चार महिनामा ४५ बालबालिका बलात्कृत, को बाट धेरै खतरा रहेछ महिलालाई जान्नुस
- यस् कारण बढेको र अझै बढ्नेछ प्याजको मुल्य