Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

घटना

पोखराको फेवातालमा डा. कुवँर मृत भेटिए

पोखरा, २६ साउन /केहि दिन देखी बेपत्ता पोखरा ७ रत्नचोकका डा. जहेन्द्र कुँवर पोखराको फेवातालमा मृत भेटिएका छन् । उनको शव शनिबार विहान फेवातालमा देखीएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको…

बालकको अपहरणपछि हत्या, प्रहरी इन्काउन्टरमा २ ‘अपहरणकारी’ को मृत्यु

काठमाडौं, २१ साउन /सोमबार भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भक्तपुरको डोलेश्वरमा…

पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदीले बगाएर २ यूवक वेपत्ता, एकको उद्धार

पोखरा, १९ साउन /जलविद्युत आयोजनाको जलाशयमा पौडी खेल्दा मस्र्याङ्दी नदिले बगाउँदा २ जना यूवक बेपत्ता भएका छन् । बेसीशहर नगरपालिका–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा पौडी…

न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा आगलागी, झण्डै ६५ लाखको क्षती

पोखरा, १९ साउन /पोखराको जिरोकिमीमा रहेको न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा शुक्रबार आगलागी भएको छ । बिहान करिब साढे दश बजेको समयमा विद्युत सर्ट हुँदा आगालागी भएको हो । आगलागीबाट झण्डै ६५…

चोरी गरी भाग्ने क्रममा भिरबाट लडी मृत्यु

पोखरा, १८ साउन /चोरी गरी भाग्ने क्रममा भिरबाट लडी लमजुङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार जिऊसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा…

पोखराको मालेपाटनमा दुर्घटना

पोखरा, १८ साउन / पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका…

गण्डकी प्रदेशका ठाउँ ठाउँमा दुर्घटना, एकको मृत्यु २६ घाइते

पोखरा, १४ साउन /गण्डकी प्रदेशका ठाउँ ठाउँमा भएका ४ दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । तनहुँ ब्यास १२ छिर्कने स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रेतर्फ जादै…

श्रीमान्ले गैचिले प्रहार गर्दा पोखरमा श्रीमतीको मृत्यु

पोखरा, १४ साउन /पोखरा महानगरपालिकाको लेखनाथ तालचोक नजिकै हाउजिङमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । पोखरा २७ का ६३ बर्षिय कमल कुमालले गैचिले श्रीमती ५५ बर्षिय सुन्तली कुमाललाई…

पर्वतमा खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

पर्वत, १३ साउन /पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा…

इन्जिनियर ३६ लाख घुससहित पक्राउ

बुटवल ,१२ साउन/सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुस सहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन् । ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै…