स्वास्थ्य संस्थाका कर्मचारीको सुरक्षा प्रवन्ध मिलाउन कर्मचारी युनियनको आग्रह

पोखरा ७ चैत्र /नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षाको उचित प्रवन्ध गर्न आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापाले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वव्यापी महामारीको…

लायन्स क्लब अफ पोखरा पिस सिभिकमा ढकाल

पोखरा, ३ चैत /लायन्स क्लब अफ पोखरा पिस सिभिकको लायन वर्ष २०२०÷२०२१ को अध्यक्षमा किरण ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा रामकृष्ण तिवारी, दितिय उपाध्यक्षमा विनोद भुजेल, तृतिय उपाध्यक्षमा रेशम खड्का, सचिवमा विकास…

आनन्द ज्योतिमा तोयनाथ–यसोधा अक्षयकोष स्थापना

पोखरा २ चैत​/पोखरा ३१ बेगनास स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयमा तोयनाथ–यसोधा अक्षयकोष स्थापना भएको छ ।पृथ्वी नारायण क्याम्पस पोखराका पुर्व निमित्त क्याम्पस प्रमुख पोखरा ३१ बेगनास निवासी बिश्वराज अधिकारीले आफ्ना बुबा आमाको नाममा १ लाख ११…

लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी छ : सांसद विष्ट

पोखरा २३ फागुन /गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्टले नेपाल सरकारले गुम्बा र गुम्बामा वस्ने लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी रहेको वताएका छन । अझैपनि रातो बस्त्रधारी बौद्ध गुम्बाका लामाहरुलाई सरकारले भोट क्षेत्रको लामाको…

मुस्ताङका विद्यार्थी बिच त्रि-भाषा वक्तृत्वकला प्रतियोगिता

फागुन २३, पोखरा /हिमालपारिको जिल्ला मुस्ताङको तल्लो भेग होस या उपल्लो भेग त्यहांका मानिसहरुले प्राय आफ्नो भाषा भोट भाषा वोल्ने गर्दछन् । साना देखी ठूला मानिसहरुले दैनिक कामकाज प्रयोजनमा आफ्नै मातृभाषा भोट भाषामा वोल्ने गर्दछन् । मुस्ताङको…

इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो

पोखरा, १९ फागुन /जनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको बिषयमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका विद्यार्थीहरुले…

युनाईटेड क्लवद्धारा विद्यालय पोशाक वितरण

पोखरा १९ फागुन । युनाईटेड क्लवले कास्कीको मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखान निर्माण संगै…

आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

पोखरा, १८ फाल्गुन /पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार​ बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं अभिभावक…

निबन्ध लेखन र ​चित्रकलाको नजिता प्रकाशन तथा पुरस्कार बितरण

पोखरा , १८ फागुन/भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. ले  गत फागुन ४ गते आईतबार आयोजना गरेको निबन्ध लेखन र चित्रकला प्रतियोगिताको नजिता प्रकाशन र पुरस्कार बितरण सम्पन्न गरेको छ ।पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक…

शिवालय माविको अध्यक्षमा राजन सुवेदी

पोखरा, ११ फागुन /कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा रहेको शिवालय माध्यमिक विद्यालयको  व्यवस्थापन समितिको अध्यक्षमा राजन सुवेदी सर्वसम्मत चयन भएका छन् । सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहेका सुवेदीलाई शिक्षा ऐन…