पोखरा, ११ माघ /नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । नेपालमा नेपाल आइडलको संचालक एपि वान टिभिले फेसबुक मार्फत घोषणा गरेको छ ।
हुइज नेस्ट् (को अर्को) भन्दै एपिवान टेलिभिजनको फेसबुकमा पोष्ट गरेको छ । एपिवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइड निकै लोकप्रिय कार्यक्रम हो ।
पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका थिए । टेलिभिजनले नाच्नेहरुको लागि बुगि वुगि, नेपाल गड् ट्यालेन्ट, को बन्छ करोड पनि पनि सञ्चालनको तयारीमा छ ।