अर्घाखाँची,२१ मंसिर अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ ।
मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन । अहिले मतदान राेकिएकाे छ ।
- मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
- अछाममा झडप हुँदा कांगे्रस कार्यकर्ता घाइते , बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा
- झापामा ३०% मत खस्यो
- राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा मतदान
- भक्तपुरस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निस्क्रिय ,
- कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप , ४ राउन्ड फायार भयो , केही घाइते
- मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठ्नुभएन
- नवलपरासीको एक मतदान स्थल नजिक बम बिस्फोट
- यसरी हुँदैछ पोखरामा मतदान
- कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारबिच काठमाडौमा जम्काभेट