Ganthan News Pokhara
All news from Pokhara & around

झापामा ३०% मत खस्यो

0

झापा, मङसिर , २१ /मध्याह्न १२ बजेसम्ममा झापा मा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

 

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...