अछाममा झडप हुँदा कांगे्रस कार्यकर्ता घाइते , बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा

२१ मंसिर / अछाम  साफेबगर नगरपालिका वडा न. १३ को मतदान केन्द्रमा झडप भएको छ ।

उक्त मतदान केन्द्रमा बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा झडप भएको स्थानिय ले बताएका छन ।

अहिले त्याहाको अबस्था तनाव ग्रस्त रहेको बताइएको छ । झडपमा कांगे्रस कार्यकर्ता घाइते भएको खबर प्राप्त भएको छ।

उक्त मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

कमेन्टहरु
Loading...