प्याराडिसो स्पोर्टस् बारमा एमटी ८८४८ ले लाइभ गाँउने

पोखरा, २१ असोज /पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा शनिबार (आज) साझँ नेपालका चर्चीत व्याण्ड एमटी ८८४८ ले दर्शकलाई मनोरञ्जन दिने भएको छ । दर्शकलाई थप मनोञ्जनका दिनका लागि प्याराडिसो स्पोट्स बार एण्ड ग्रिलका लाइभ म्युजिकमा दर्शकलाई मनोरञ्जन दिने म्यानेजर हरी पौडेलले जानकारी दिए । एमटी ८८४८ व्याण्ड सहित नियमीत कलाकारहरु पनि रहने उनले बताए ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार आउने सेवा दिने गरेको पौडेलले जानकारी दिए । पौडेलले साङगितिक साझँमा आउनेका लागि विशेष छुटको समेत व्यवस्था भएको बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

कमेन्टहरु
Loading...