पोखराको ७२ प्रतिशत मतगणना सम्पन्न #LocalPolls2017 #Pokhara

पोखरा, १० जेठ/पोखरा लेखनाथ महागनर पालिकाको मतगणना पोखराको नगर प्रशिक्षण केन्द्रमामा जारी छ । अहिले सम्म ७२ प्रतिशत मगणना सम्पन्न भएको छ ।

१ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । त्यस मध्ये ९१ हजार ८ सय ३७ मतगणना भइसको छ । पोखराका २५ वटा वडाको निर्णय सार्वजनीक भईसेको छ । जसमा नेकपा एमालेले १६ वटा वडामा बिजयी हासिल गरेको छ भने ९ वटा नेपाली काग्रेसले विजयी हासिल गरेको छ ।

मेयर उपमयेरमा पनि एमालेले नै अग्रस्थानमा छ । ८ वटा वडाको मतगणना गर्न बाकी छ । अहिले पोखरा २६, २७, २८ र २९ को गणना सुरु भएको छ ।

कमेन्टहरु
Loading...