पोखराको मेयरमा मानबहादुर जिसी अगाडी#NepalVotes #Pokhara

पोखरा, ३ जेठ /पोखरा लेखनाथ महानगर पलिकाको मयेरमा एमालेका उमेद्वार मानबहादुर जिसी नै अगाडी रहेका छन् ।

५ वटा वडाको मतगणना गरिसक्दा जिसीले ४ हजार ८ सय ५४ मत ल्याएका छन् भने काग्रेसका रामजी कुँबरले ४ हजार ५ सय ८९ मत ल्याएका छन् ।

एमालेकी उपमेयरकी उमेद्वार मन्जु गुरुङले ४ हजार ५ सय ५४ र काग्रेसकी सरस्वती गुरुङले ४ हजार १ सय ५१ मत ल्याएकी छन् ।

कमेन्टहरु
Loading...