पोखरा, १२ माघ/पोखराको बिग एफएमले सञ्चालन गर्दै आएको बिग आइकनको सातौ संस्करणको अडिसन माघ १५ गते देखि हुने भएको छ ।
प्रत्यक्ष र अनलाइनबाट फारम भरका गायनमा रुचि भएहरुले अडिसनमा भाग लिने आयोजकले जानकारी दिएका छन् ।
आइकन विजेताले आक्रर्षक पुरस्कारका साथै बेलायतमा गायनको अवसर पाउने आयोजकको भनाई छ ।