मिस तामाङ पोखराको उपाधी दिप्ती तामाङलाई

पोखरा, ९ माघ/ मिस तामाङ पोखरा २०१७ को उपाधी मिरुवा केसेरीकी दिप्ती तामाङले जितेकी छन् ।

उनले अन्य १२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधी जितेकी हुन् । बैदाम तामाङ समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गरेको थियो ।

त्यसै गरि फस्ट रनर अफ सिता तामाङ भइन् भने सेकेन्ड रनर अफ अरुणा लामा बनिन् ।

कमेन्टहरु
Loading...