पोखरा, २९ जेठ/पोखरामा शनिवार सम्पन्न तेश्रो मिस एसएलसि पोखरा २०१६ को उपाधि लेकसाइडकी प्रेना पराजुलीले जितेकी छन् ।
प्रतियोगितामा फष्ट रनरअपमा ललिता पुन मगर र सेकेण्ड रनरअपमा प्रकृती सापकोटाले हात पारे । उनिहरुले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी जितेका हुने ।
![मिस एसएलसि पोखराको उपाधि प्रेना पराजुलीलाई](https://ganthan.com/wp-content/uploads/miss-slc-pokhara.jpg)