बाग्लुङमा चट्याङ लागेर एकको मृत्यु

बाग्लुङ, १६ जेठ /बाग्लुङको पैयु खन्थाप गाविसं १ स्थित बिरुवा रानीपोखरीमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ ।

रानीपोखरीका २९ वर्षिय भुवन थापाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङले अन्य मानविय,चौपाय तथा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...