गायिका मनु सापकोटाको स्वरमा ‘आँशु आमाको’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
राष्ट्रियतामा ओतप्रोत शब्द रहेको मर्मस्पर्षी गितमा मुनसंगै गायक कृष्ण कालेको स्वर छ ।
गीतको संगीत र शब्द कृष्ण कालेकै रहेको छन् ।
म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका हुन् भभने भिडियोको सम्पादन सुशील डाँगीले गरेका छन् ।