भक्तपुर— मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन्।
कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्रमा त्रास पैदा गराउने उद्देश्यले विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ।
मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो।
- मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठ्नुभएन
- नवलपरासीको एक मतदान स्थल नजिक बम बिस्फोट
- यसरी हुँदैछ पोखरामा मतदान
- कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारबिच काठमाडौमा जम्काभेट
- मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न
- शीर्ष नेताले कहाँ , कती बेला र कसरी मतदान गरे हेर्नुस ( फोटो फिचर )
- धुर्मुसले भने: हामीलाई राजनीतिक विबादमा फसाइएको छ
- यसरी मतदानगरे शीर्ष नेता राम चन्द्र पौडेलले (फोटो सहित्)
- ४५ जिल्लामा उत्साहपुर्वक धमाधम मतदान हुँदै
- त्रिपालबाटै यसरी हुँदैछ मतपेटिकाको सुरक्षा !