शिव हमालको “खोलिको दोभानाे” सार्वजनिक

पाेखरा । लोक दोहोरी गीत “खोलिको दोभानाे” सार्वजनिक भएकाे छ । विक्रम परियार र सुनिता अधिकारीको आवाज रहेको गीतका शब्द तथा संगीतकार भने शिव हमाल हुन् । उत्त गीतमा दीप सागर, राजकुमार अधिकारी र आयुस्मा कार्की ले अभिनय गरेका छन् । भिडियोमा दीप सागरको अभिनय रहेकाे छ।

“खोलिको दोभानो कस्तो ठाउँमा दिल बस्यो सानु, कहिले आँखा भएन ओभानो” भनेझै गीतले मार्मीक कथा बोकेको छ । समासामाहिक कथा वस्तुलाई हु बहु भिडियो मा उतार्ने काम भने निर्देशक मैसम हिमालीले गरेका हुन र भिडियो सम्पादन भने नविन घर्ती मगरले गरेका हुन् ।

कमेन्टहरु
Loading...