Browsing Category

विश्व

कोरोनाबाट भारतमा एक नेपालीको निधन

एजेन्सी/ कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । पाल्पा निस्दी गाउँपालिका स्थायी घर भएका एक जनाको भारतमा केही दिनअघि मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७, ज्यामिरेका ४५ वर्षिय हर्क सिंह दिशामगरको…

बलिउडका अभिनेता ऋषि कपुरको निधन

पोखरा, १८ वैशाख / बलिउडका अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित रहेका ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनका आफ्न्तले बताए…

कोरोना भाइरसका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु

एजेन्सी/कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण अमेरिकाको थप एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका महेश पन्थीको निधन भएको समाचार एजेन्सीहरुले बताएका छन् । पन्थीको मंगलबार बिहान उपचारका क्रममा…

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीका मृत्यु

फाइल फोटो एजेन्सी/ कोरोना भाइसर (कोभिड १९) का कारण अमेरिकाको कोलोराडोमा एक जना नेपालीको मृत्यु भएको छ । बोल्डरमा बस्दै आएका लोकेन्द्र कार्कीको मृत्यु भएको हो । ६१ बर्षिय कार्कीको कोभिड १९ का कारण शुक्रवार निधन भएको अमेरिकामा रहेका एक…

अमेरिकामा पोखराका युवा दीपेशको निधन

एजेन्सी/ अमेरिकाको टेक्ससमा बस्दै आएका पोखराका ३७ वर्षिय दीपेश थापाको निधन भएको छ । थापा घरमै सुतीरहेको अवस्थामा मृत भेटिएका हुन् । दाजु तथा व्यवसायी दिवश थापाले भाईको दुख्द निधन भएकोमा दुख व्यक्त गरेका छन् । मधुमेह तथा उच्च रक्तचापका…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नजिक, अमेरिकामा मात्रै ५२ हजार

एजेन्सी/ कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको सख्या २ लाख नजिक पुगेको छ । शनिबार विहान सम्ममा विश्वभर १ लाख ९७ हजार ९१ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार १ सय ८५ जना पुगेको…

सिड्नीमा गाडीले ठक्कर दिदा एक नेपालीको मृत्यु

एजेन्सी / अष्टेलियाको सिड्नीको पश्चिमी क्षेत्रमा नेपालीहरूको बाक्लो बस्ती रहेको एडमन्सन पार्कमा मर्निङ वाक हिँडेका नेपाली युवालाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । म्याग्दीको दोबा निवासी गोपाल पुन छिमेकीसँग मर्निङवाक हिँडेको…

न्यूजिल्याण्डका मनकारी नेपालीः विपद्मा भोका छैनन् न्यूजिल्याण्डका नेपाली विद्यार्थी

पोखरा, ११ वैशाख/ बन्दाबन्दीको असर सबैभन्दा बढि भर्खरै नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुमा देखिएको छ । जनवरी देखि अप्रिलसम्म नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु सबैभन्दा बढि समस्यामा परेका छन् । उनीहरुले अहिलेसम्म…

कोरोनाका संक्रमित २४ लाख बढि, भारतमा संक्रमित बढ्दा नेपालमा त्रास

पोखरा, ८ बैशाख / कोरोना भाइरस (कोभिड १९) विश्वभर संक्रमितको सख्या २४ लाख ७ हजार २ सय ८२ पुगेको छ । कोरोनाका कारण विश्वभर १ लाख ६५ हजार ४९ मृत्यु भएको छ भने ६ लाख २४ हजार ९ सय ४८ जनाको निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा…

कोरोनाबाट नेदरल्याण्ड्समा एक नेपालीको मृत्यु

एजेन्सी / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा एक नेपाली महिलाको मृत्यु भएको छ । ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको थकाली बेज्लियमले जानकारी दिएको छ । नेपालमा म्याग्दीमा घर भएकी लक्ष्मी…