लौ गर्मी भयो

पोखराको फेवातालमा मंगलबार पौडी खेल्दै पर्यटक । पोखरामा गर्मी भएपछि पौडी पोखरीहरुमा मानिसहरुको भिड थियो । पोखरामा मंगलबार २३ दशमलव ७ डिग्रि देखि ३२ दशमलव ४ डिग्रि सेन्टिगेड तापक्रम थियो ।

कमेन्टहरु
Loading...