यस्तो थियो करिब चार दशक अगाडी फेवाताल र ताल बाराही मन्दिर

पोखरा, २० साउन /पोखरा फेवाताल र ताल बाराही मन्दिरको करिब चार दशक अगाडीको तस्विर हो यो ।यो तस्विरमा देखिएको अहिलेको बाराही घाट हो । बाधँ फुटेका कारण तालबाराही मन्दिरमा हिडेर नै जाने सक्ने अवस्था थियो भन्छन् बुढापाका ।

यो तस्विर कस्ले खिचेको हो भन्ने पत्ता लाग्न सकेको छैन । हरि भुजेलको फेसबुकबाट लिएको हो ।

यस्तो थियो ४६ वर्ष अगाडी फेवाताल र ताल बाराही मन्दिर
यस्तो थियो   फेवाताल र ताल बाराही मन्दिर

 

कमेन्टहरु
Loading...