छठका लागि शुक्रबार पनि सार्वजनिक विदा

काठमाडौ, ९ कात्तिक/सरकारले छठ पर्वका अवसरमा शुक्रबार भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको थियो । कतिपयले विदा थप गर्नु पर्ने माग गरेका थिए ।

कमेन्टहरु
Loading...