Categories
पर्यटन

नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पोखरेली युवाहरु

पोखरा, २२ साउन / नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने लागेको हो । क्लबले भ्रमण वर्षको सन्दर्भमा क्लबले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका करिब ३० जना […]

Categories
आर्थिक फिचर

यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

सागर राज तिमिल्सिना पोखरा, ६ साउन /यती एयरलाइन्सले पोखराबाट माउन्टेन फ्लाइट पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ । यती एयरलाइन्सले १६ साउन गते देखी पोखरा–भैरहवा, भदौ १५ गते देखी पोखरा–भरतपुर उडान गर्ने भएको यती एयरलाइन्सका सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए । उनले भदौ २९ गते देखी माउन्टेन फ्लाइटको उडान भर्ने बताए । […]

Categories
पर्यटन फिचर

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

पोखरा, ३ साउन / नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउनका लागि विभिन्न प्रचारका कार्यक्रम गर्दै आएको छ । पर्यटन व्यवसायीले पनि सरकारको त्यस कामलाई सघाउदै आएका छन् । पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि पोखराका पर्यटन व्यवसायीले चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर चिनिया पर्यटकलाई निमन्त्रणा दिएका छन् । चिनको […]

Categories
आर्थिक

पर्यटन उद्यमशिलताका लागि प्रशंसनीय नेतृत्व तालिम

पोखरा, २४ असार /पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सोमबार पोखरामा पर्यटन उद्यमशिलताका लागि प्रशंसनीय नेतृत्व तालिम आयोजना गरेको छ । पोखरामा रहेर पर्यटन व्यवसायमा आवद्ध महिलाको नेतृत्व क्षमता बढाउन तालिम आयोजना गरेको टेवानले जनाएको छ । तालिममा पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले तालिमले सफल उद्यमी बनाउन सहयोग पुग्ने बताए । बोर्डले चालु […]

Categories
पर्यटन

भ्रमण वर्षको प्रचारप्रसार गर्न महिला पर्यटन व्यवसायी चीन भ्रमणमा

पोखरा, ३ असार/संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न लेकसाईडका महिला पर्यटन व्यवसायी चीन भ्रमणमा निस्केका छन् । मंगलबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को नेतृत्वमा पर्यटन व्यवसायीहरु चीन भ्रमणका लागि प्रस्थान गरेकाहुन् । भ्रमण टोलीलाई पोखराका विभिन्नपर्यटन संवद्ध संघसस्थाहरुले विदाई गरेका छन् […]