Ganthan News Pokhara since 2009.
पोखरामा फागुन १ देखि महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद कार्यक्रम हुने
पोखरा, २७ माघ/समाजमा महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो समय निर्मला पन्त हत्या प्रकरण पछि महिला विरुद्धको हिसां रोक्ने…