Browsing Tag

suvakamana cup

नव आदर्श, पाउदुर कोट र विष्णुपादुका क्वाटर फाईनलमा प्रवेश

पोखरा, २ बैशाख / हेमाज युनाईटेड पोखरा–२९ हेमजाले आयोजना गरेको शुभकामना कपमा नव आदर्श लामाचौर, पाउदुर कोट र विष्णुपादुका क्लव पहलो क्वाटर फाईनलमा प्रवेश गरेका छन्। बिहिबार भएको पहिलो खेलमा नव आदर्श लामाचौरले विष्णुपादुका क्लव रातोलाई २–१ ले…