Browsing Tag

#ppl

दोस्रो संस्करणको पिपिएलको उपाधि चितवन राईनोजलाई, करण, ज्ञानेन्द्र र रोहनलाई मोटरसाईकल

पोखरा, १२ पुस / अपराजित रहदै चितवन राईनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि उचालेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगरलाई ३२ रनले पराजित गर्दै चितवन राईनोजले उपाधि उचाल्यो । गत वर्ष पहिलो संस्करणमा चितवन पोखरा…

पिपिएलमा फाइनल प्रबेशका लागि विराटनगर र बुटवल प्ले अफमा

पोखरा, ९ पुस / पोखरामा जारी पोखरा प्रिमियर लिगमा विराटनगर र बुटवलले फाइनल प्रबेशका लागि प्ले अफ खल्ने भएका छन् । विराटनगरले प्ले अफमा स्थान बनाउदा काठमाडौंले दोस्रो सस्करणको पिपिएलबाट विट मारेको छ । विराटनले कम ओभरमै जित निकालेपछि…

पिपिएलमा अपराजित हुदै चितवन फाईनलमा

पोखरा, ८ पुस/ पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले अपराजित यात्रालाई कायम राख्ने क्रममा मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको…

पिपिएल (PPL) मा चितवनको लगातार चौथो जित

पोखरा, ६ पुस / सन्नी पटेलको पोखरा प्रिमियर लिग (PPL) मै उत्कृष्ट स्पेल तथा करण केसी र भुवन कार्कीको लोभलाग्दो प्रदर्शन गरेपछि विराटनगर टाईटन्सलाई १२८ रनमै समेट्दै चितवन राईनोजले १८ रनको जित निकाल्दै फाईनल नजिक पुगेको छ । सन्नीले चार…

बुटबल ब्लाष्टर्समाथी चितवनको फराकिलो जित (PPL)

पोखरा, ३ पुस / चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (PPL) को शीर्ष स्थानमा उलिएको छ । बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण…

पिपिएलमा साविक विजेता पोखरा पल्टनको दोस्रो हारसँगै दबावमा

पोखरा, २ पुस / पुनित मेहेराले अविजित ६१ रन बनाए पछि विराटनगरले पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै नमस्ते पोखरा प्रिमियर लिग टी-२० क्रिकेटमा पहिलो जित निकालेको छ । दोस्रो हार व्यहोरेको साविक विजेता पोखरा पल्टन पिपिएलका बाँकी खेल जित्नै…

पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवन राईनोजको पहिलो जित

पोखरा, १ पुस / पोखरा जारी पोखरा प्रिमियर लिगमा चितवन राईनोजले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । चितवनलाई बिजयी बनाउन बाबर हायतले सर्वाधिक ६६ रनको योगदान दिए । पोखरा पल्टनका सर्वजित लद्दाको खराब बलिङ रहेयो ।…

पोखरा प्रिमियर लिग कात्तिक २६ देखि हुने

पोखरा, ६ भदौ/ पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ । पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले सोमबार प्रेस विज्ञप्ति जारी…

पोखरा प्रिमियर लिगको उपाधि पोखरालाई (को को ले के के पाए)

पोखरा, २० कात्तिक / भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज…

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

पोखरा, २० कात्तिक / पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ । रवीइन्द्र सिंहले सर्वाधिक ९० रनको मद्दतले पोखरा पल्टनले उपाधि जितेको हो । चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पार्न सफल भएको…