Browsing Tag

#kathmandu

काठमाडौ : ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको सितापाइलामा ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ ।              काठमाडौंको सितापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु छ भने १ जना…

दसैं तिहार उपहार : एक हजार खर्च गरि मोटरसाइकल तथा स्कुटर जित्ने मौका

काठमाडाै,२३ असाेज । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ । चाडपर्वका बेला…

कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित

काठमाडौं, १० असार । चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ । दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना…

प्रधानमन्त्री देउवाका लागि १ रुपैयाँ चन्दा मागिँदै

कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले व्यंग्यस्वरुप प्रधानमन्त्री देउवाका लागि रू. १ चन्दा संकलन अभियान सुरू गरेको छ। क्रान्तिकारीले आइतबार देखि नै…

खोज्न सकेन पुर्व डिआइजि सिलवाललाई ललितपुर प्रहरीले

काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै  काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको छ । ललितपुर प्रहरी  स्रोतका अनुसार  सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न…

रोकिरहेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पुुस २६ । ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु…

बसको ठक्करले पैदलयात्रुको बाटोमै मृत्यु ,चालक फरार

पौष २४/ बसको ठक्करबाट काठमाडौँमा एक पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ बजे बा २ ख १७८१ नम्बर बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । प्रहरी उपरीक्षक उमेश रञ्जीतकारका अनुसार…

काठमाडौको प्रदुषण अझै बढ्ने आशंका

काठमाडौं, पुस २३ – काठमाडौं उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदूषण अझै बढ्ने मौसमविद्ले बताएका छन् । अबको एक हप्तासम्म पानी पर्ने संभावना निकै कम भएकाले सडक विस्तार भैरहेको तथा औद्योगिक क्षेत्र आसपास प्रदूषण अझै बढ्ने मौसमविद्ले वरुण…