Browsing Tag

#covid 19

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कोरोना परीक्षण सगँ हुदाँ अन्य विरामी त्रसित

पोखरा, १३ जेठ / पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो । अस्पतालमा बिरामी र बिरामीका आफन्तहरु बाक्लो उपस्थिती हुन्छ । विरामी र उनका आफ्न्तहरु अस्पताल आउदा भने त्रसित हुने गरेका छन् । गण्डकी अस्पताललाई…

थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, ६८२ पुग्यो, थप १ जनाको मृत्यु

पोखरा, १२ जेठ / सोमबार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा…

थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

पोखरा, १२ जेठ / सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र…

पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन तालिम( यस्तो छ कार्यविधि)

पोखरा, १२ जेठ/ कोरोना संक्रमण फैलिन नदिन यतिबेला देशभर लकडाउन जारी छ । संक्रमणको त्रासका कारण कोरोना संक्रमणको कारण मात्र नभएर अन्य कारणले ज्यान गुमाएका व्यक्तिको समेत अन्तिम संस्कार गर्न चुनौती देखिएको छ । यसै अवस्थालाई मध्येनजर गरेर…

रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रकितको संख्या ५९१ पुग्यो

बुटवल, १० जेठ / शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नम्बर ५ मा ७ जना संक्रमित थपिएका हुन् । रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने…

थप ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो (कुन जिल्लामा कति)

पोखरा, १० जेठ / शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको सख्या ५ सय ८४ पुगेको छ । शनिबार चार बजे सम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास…

गण्डकी प्रदेशमा कोरोना संक्रमितको सम्पर्कमा आएको स्वाब संकलन

पोखरा, १० जेठ / गण्डकी प्रदेशमा दुईदिन अघि कोरोना संक्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन भएको छ । गण्डकी प्रदेश नवलपुरको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिए पछि उनको सम्र्पकमा आएका ६…

शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

पोखरा, १० जेठ / शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या ५ सय ८४ पुगेको छ । शनिबार चार बजे सम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास…

शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

पोखरा, ९ जेठ / शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा हेटौडा ३ की ५४ बर्षिया महिला, भक्तपुर ९ की ४२…

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण

पोखरा, ९ जेठ / गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश नवलपुरको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका उनलाई शुक्रबार बिहान…