पोखरामा १४ गते शुक्रबार बाबा ग्यास बाड्ने

पोखरा, १३ जेठ /पोखरामा १४ गते शुक्रबार बाबा ग्यास बाड्ने भएको छ ।

बाबा ग्यास कम्पनीका २ हजार ७ वटा सिलिण्डर बाड्न लागेको कम्पनीले जानकारी दिएको छ ।

पोखराको बगर, लेकसाइड, जिरो किलो मिटर, रामबजार, छोरेपाटन लगाएका डिलरबाट वितरण गर्ने कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...