प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच मेरियट होटलमा वार्ता शुरू

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

त्यस्तै भेटवार्ता अघि योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...