संविधानसभा अध्यक्ष नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

 

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । नेम्वाङको हृदयघातको कारण निधन भएको हो ।

कमेन्टहरु
Loading...