Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#सहारा एकेडेमी

प्रमुख अवतारी लामा रिमपोछेद्धारा सहारा एकेडेमी अवलोकन

पोखरा, २६ साउन / पोखरा २५ स्थित हेम्जा गुम्बाका प्रमुख अवतारी लामा दिप्सिंङ रिमपोछे शनिबार सहारा फुटबल एकेडेमी अवलोकन गरेका छन् । एकेडेमी अवलोकन पश्चात प्रमुख अवतारी लामा रिमपोछे आफ्नो…

सहारा एकेडेमीमा विष्णु गुरुङ प्रशिक्षक नियूक्त

पोखरा, २३ असार / सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीमा विष्णु गुरुङ प्रशिक्षकका रुपमा नियूक्त भएका छन् । क्लबले सोमबार गुरुङलाई प्रशिक्षकको पत्र हस्तान्तरण गरेको हो । २०५८ साल…

बृद्ध भत्ताको रकम सहारा एकेडेमीमा आश्रित बालकहरुलाई

पोखरा, १ मंसिर / नेपाल सरकारले बृद्ध–बृद्धाका लागि सहारा बन्दै आए पनि पोखरा स्थित एक जना बृद्धा भने आपूmलाई प्राप्त भत्ता जम्मा गरेर सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा अश्रित…

सहारा एकेडेमीमा क्रिकेट प्रशिक्षक जगत टमटा र पारस खड्का

पोखरा १९, कात्तिक/ नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले पोखरा महानगरपालिका १७ स्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट…