Browsing Tag

#रवि लामिछाने

रवि लामिछानेको पछाडी मानिसहरु किन लागेका छन् ?

डिल्लीराम लामिछाने पत्रकार सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा पाँच लाख धरौटी राखेर चितवन जिल्ला अदालतबाट छुटेका रबि लामिछाने अहिले हट केक बनी रहेका छन।उनैको बरेमा केही लेख्न मन लाग्यो। उनको पछाडी यति धेरै मानिसहरू किन…

पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेको बयान भएन, हिरासतमै रहने

चितवन, ८ भदौ/ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका प्रस्तोता रवि लामिछानेको बयान सोमबार भोलि मात्रै हुने भएको छ । आइतबार अभियुक्त अस्मिता कार्की (रुकु)को मात्रै बयान सकिएको जिल्ला अदालत…

आईजीपी सर्वेन्द्र खनालले भेटे रवि लामिछाने

चितवन, ७ भदौ / प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई शुक्रबार भेटेका छन् । बुटबल जान लागेका खनालले जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको…

रवि लामिछाने सहित तीनै जनालाई म्याद थपको तयारी, विरोध जारी

फाइल तस्बिर चितवन, ३ भदौ / टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई मंगलबार म्याद थपका लागि चितवन जिज्ला अदालत लगिँदैछ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि…

पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रविको बयान जारी

चितवन, ३ भर्दौ /पत्रकार शालिकराम पुडासैनीको मृत्यु झुन्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टमा देखीको छ । पुडासैनीको गर्धनको हड्डी भाचिएकोे र घाँटी डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले…

रवि लामिछाने विरुद्ध किटानी जाहेरी

पोखरा, १ भदौ / पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र स्टाफ नर्स अस्मिता काकी विरुद्ध किटानी जाहेरी दिएकी छन् । पत्रकार शालिकरामको मृत्यु प्रकरणमा छानबिनका लागि…

रवि लामिछानेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती

पोखरा, ३१ साउन / पत्रकार रवि लामिछाने सहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछाने सहित पक्राउ परेका युवराज…

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने सहित तीन जना पक्राउ

काठमाडौं, ३० साउन / माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने र अन्य दुई जना पक्राउ परेका छन् । न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय…