Browsing Tag

#युआरएल

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, २३ मंसिर/ पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको…

विशाल कोअपरेटिभका सदस्यलाई युआरएलमा छुट

पोखरा, २० असार /विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखरा ४ बुद्ध विशाल बजारका सदस्यले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा रक्त जाँच गर्दा छुट पाउने भएका छन् । युआरएलमा हुने सबै रक्त परीक्षणमा ३० प्रतिशत छुट…

युआरएलको प्राविधिक सहयोगमा नवआदर्शको शिविर

पोखरा, १८ जेठ/नवआदर्श सामुदायिक विकास समाजले शनिबार आयोजना गरेको निःशुल्क रक्त परीक्षण शिविरमा ९ सय ३ जनाको सित्तैमा जाँच गरिएको छ । नवआदर्शले पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा गरेको…

युआरएलको शाखा तनहुँको दुलेगौंडामा

पोखरा, १८ फागुन/गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शाखा खोलेको छ । शुक्लगण्डकी ४ मा स्थापित शाखा शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना…

युआरएलको सहयोगमा सित्तैमा थाइराइज जाँच

पोखरा, २९ पुस/नेपाल मगर संघ नयाँबजार समिति पोखरा ८ ले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो । समाजका सदस्यलाई स्वास्थ्य सचेतना र सुलभ तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २ जनाको थाइराइडसम्बन्धी रक्त…

युआरएलको नयाँ वर्ष अफर भिटामिन डीमा ५० र होल बडीमा २५ प्रतिशत छुट

पोखरा, १७ पुस/युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले अंग्रेजी नयाँ वर्ष सुरुआतको अवसरमा भिटामिन डी र होल बडीका रक्त परीक्षणमा छुट दिने भएको छ । युआरएलले जनावरी महिनाभर भिटामिन डी परीक्षणमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट…

उत्कृष्ट सेवा–युआरएल, बञ्जारालाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, २३ मंसिर/ युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित भएका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे । पोखरा ८ न्युरोडमा रहेको युनाइटेड रेफरेन्स…

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन

पोखरा, २८ कात्तिक/ युआरएल पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरिएको छ । पत्रकार राजबहादुर गुरुङ संयोजक रहेको समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, अधिकारकर्मी रामबहादुर…