Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

# भलिबल

चौथो राष्ट्रिय पुरुष भलिबलको फाइनलमा गण्डकी प्रदेश र नमूना दीप प्रबेश

रामेछाप, २५ माघ/मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश र नमूना दीप युवा क्लब पुगेका छन् । शुक्रबार भएको सेमीफाइनलमा…

रामेछाप च्याम्पियनसिप भलिबलमा गण्डकी, प्रदेश १, नमूनादीप र शान्तिदीप समूह विजेता

पोखरा, २४ माघ /मन्थलीमा जारी रामेछाप सिभिल च्याम्पियनसिप तथा चौथो रामेछाप पुरुष भलिबलको लिग चरणका खेल बुधबार सकिएका छन् । च्याम्पियनसिपमा प्रदेश नं १, गण्डकी प्रदेश, नमूना दीप युवा क्लब…

मन्थली मेयर कप भलिबल शुरु, एक नम्बर प्रदेशको विजयी सुरुवात

पोखरा, २२ माघ मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई…

ढोरपाटन महिला डबल लिग भलिबलमा एपीएफ शीर्ष स्थानमै

पोखरा, १६ माघ /नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति…

ढोरपाटन महिला डबल लिग भलिबलमा नेपाल पुलिसको दोहोरो जित

काठमाडौं, १३ माघ /विभागीय टिम नेपाल पुलिसले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आईतवार दोहारो जित निकालेको छ । पहिलो खेलमा पुलिसले पश्मिाञ्चल खेबिसलाई…

ढोरपाटन महिला डबल लिग भलिबलमा आर्मी र पश्चिमाञ्चल बिजयी

काठमाडौं, १२ माघ / विभागीय टिम नेपापल आर्मी र पश्चिमाञ्चलले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा सफलता हात पारेका छन् । आर्मीले चितवान टाईग्रेसलाई २५–२१,२५–१८ र २५–१३…

सृजना कप भलिबलको फाइनलमा छात्रतर्फ कालिका र राष्ट्रिय मावि तथा छात्रातर्फ जनप्रिय र…

पोखरा, ११ माघ/ पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको छात्रतर्फको उपाधिका लागि कालिका मावि र राष्ट्रिय मावि भिड्ने भएका छन्…

मावि स्तरीय भलिबलमा छात्रातर्फ सेमीफाइनल र छात्रतर्फ क्वाटरफाइनल समीकरण पुरा

पोखरा, १० माघ/पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ ।…

पोखरामा सामुदायिक मावि स्तरिय भलिबल प्रतियोगिता शुरु

पोखरा, ९ माघ/कास्की जिल्ला स्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त…

ढोरपाटन सुजुकी महिला डबल लिग भलिबलमा साबिक बिजेता एपीएफको दोहोरो जित

काठमाडौ, ८ माघ/नेपाल आर्मी १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शिर्ष स्थानमा कायमै रहेको छ । मंगलवार आर्मीले सेबलाई ३१–२९,२५–१९ र २५–२० को सोझो सेटमा हराउदै ४…

पोखरामा मावि स्तरिय भलिबल प्रतियोगिता बुधबारदेखी

पोखरा, ८ माघ/पोखरामा बुधबारदेखी सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगिता शुरु हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला…

ढोरपाटन सुजुकी महिला डबल लिग भलिबलमा आर्मी शिर्ष स्थानमा

काठमाडौ, ७ माघ/ नेपाल आर्मी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको अग्रस्थानमा रहन सफल भएको छ । आर्मीले अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । सोमवार भएको खेलमा आर्मीले…

मावि स्तरिय भलिबल प्रतियोगितामा ३४ टिम भिड्ने

पोखरा, ७ माघ/पोखरामा हुने सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा कुल ३४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा…

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिका एपिएफलाई

पोखरा, ५ माघ /स्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउदै उपाधि रक्षा गरेको…

१२ औं हिसान स्पोर्टस् मिटमा भलिबल, बास्केटबल र टेबुल टेनिसका खेल जारी

पोखरा, ५ माघ /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल…

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

पोखरा, ४ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिय डर्वि एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ…

सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईन समिकरण पुरा भएको छ । पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको क्वाटरफाईनलमा एपीएफ, गण्डकी…

गण्डकी प्रदेश र एपिएफ सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । गण्डकी प्रदेशले प्रदेश नम्बर ५ र…

आर्मीलाई हराउदै एपिएफ सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आर्मीलाई हराउदै शसस्त्र प्रहरीको एपिएफल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । उपाधिको दावेदार एपीएफले सेमिफाईनल…

सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्र्वाटरफाईनल समीकरण पुरा

पोखरा, २ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्र्वाटरफाईनल समीकरण पुरा भएको छ । उपाधिको दावेदार एपीएफले सेमिफाईनल प्रवेशको लागि अर्को विभागीय टोली त्रिभुवन…