Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

# भलिबल

डिफेण्डिङ च्याम्पियन एपीएफलाई खुल्ला भलिबल प्रतियोगिताको उपाधी

पोखरा, २१ भदौ / लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदिपुरमा शनिबार सम्पन्न…

पोखरामा जारी भलिबलमा एपीएफ टिम ‘ए’ उपाधि नजिक

पोखरा, २० भदौ /  पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिताको फाईनलमा विभागिय टोली एपीएफ टिम ‘ए’ प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा…

पोखरामा जारी भलिबलमा भेट्रान्स तर्फ अर्चलबोट र लामाचौर फाईनलमा

पोखरा, १९ भदौ/ पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । कर्पाकेली समाजको प्राङ्गणमा पुरुष र महिला तर्फको क्वाटरफाईनल र…

नदीपुरमा भलिबल प्रतियोगिता जारी, सेमिफाइनल समिकरण पुरा

पोखरा, १८ भदौ / पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको छ…

पोखरामा क्लब स्तरिय भलिबल प्रतियोगिता शुरु

पोखरा, १८ भदौ/ पोखराको नदिपुरमा दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । २१ गते सम्म सञ्चालन हुने प्रतियोगिता मंगलबार देखि कर्पाकेली समाजको प्राङ्गणमा “स्वास्थ्यका…

चार पटकको च्याम्पियन न्यू डायमण्डलाई हराउँदै पुलिसलाई उपाधि

पोखरा, १६ भदौ / विभागीय टिम नेपाल पुलिस क्लबले पोखरा आयोाजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार…

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू—डायमण्ड र पुलिस फाइनलमा

पोखरा १५, भदौं/ हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब पोखरामा जारी राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रबेस गरेका छन् । लामाचौर तीज महोत्सव २०७६ को…

अन्तरसामुदायिक भलिबल उपाधि बगरलाई

पोखरा, १५ भदौ /अन्तरसामुदायिक भलिबल उपाधि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले जितेको छ । पोखरामा आइतबार फाइनलमा सामुदायिक जिल्ला समन्वय समितिलाई सोझो सेटमा पराजित गर्दै…

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

पोखरा, १४ भदौं /नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको…

लामाचौरमा हुने राष्ट्रिय महिला भलिबलमा ६ टिमको सहभागीता हुने

पोखरा, १० भदौ / हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा भदौं १२ गते हुने लामाचौर राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता ६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।…

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने

पोखरा, २ भदौं/ समाज सेवामा क्रियाशिल लामा अमृत फाउण्डेशन घान्द्रुकले भदौको तेस्रो साता दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।…

पोखराको लामाचौरमा तीज महोत्सवमा आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता

पोखरा, ७ साउन/ पोखराको लामाचौरमा हुने तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं सस्करण आयोजना गर्ने भएको छ । नवआर्दश सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय…

राष्ट्रपति रनिङशिल्ड शुरु, कराँतेमा गोरखा टिम च्याम्पियन, पुरुष भलिबल स्थगित

पोखरा, २६ असार/ बिहीबारदेखि पोखरा रंगशालामा आयोजित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत कराँते तर्फ गोरखा च्याम्पियन बनेको छ । गोरखाले ३ स्वर्ण पदक जित्दै टिम…

पोखरामा भएको विच भलिबलको उपाधि आर्मी र शसस्त्रलाई

पोखरा, ९ असार/भलिबल प्रतियोगितामा विभागीय टोलीले आफनो बर्चस्वलाई जोगाउने क्रममा छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । पुरुष तर्फ भने गण्डकी प्रदेशले…

महिला र पुरुष विच भलिबलको फाइनल हुर्दैै

पोखरा, ९ असार/छैटौं महिला विच भलिबल प्रतियोगिताको उपाधिको लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि नेपाल पुलिसको ए टोलीले शसस्त्र प्रहरी बलको ए टोलीसँग खेल्ने छ ।…

महिला तथा पुरुष विच भलिबलः शसस्त्र, नेपाली सेना र नेपाल पुलिस सेमिफाइलनमा

पोखरा, ७ असार/पोखरामा जारी छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगितामा महिला तर्फ शसस्त्र प्रहरी बलको एपीएफ एले प्रदेश–५ एलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।…

विच भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बलमाथि गण्डकी विजयी शुरुवात

पोखरा, ७ असार/नेपाल भलिबल संघको आयोजना तथा कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा सञ्चालित छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगितामा महिला तर्फ कर्णाली प्रदेशको ए टोलीले कर्णाली…

पोखरामा राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु, गण्डकीको विजयी शुरुवात

पोखरा, ५ असार /पोखरामा बिहीबार देखी पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा भएको छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच प्रतियोगिता असार ७…

विभागीय टोलीको बर्चस्व तोड्दै गण्डकी प्रदेश फाईनलमा

फाइल तस्बिर पोखरा, २४ जेठ/ चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा विभागीय क्लबको चुनौतिलाई गण्डकी प्रदेशले पन्छाएको छ । सधै विभागीय क्लबको छायाँ रहँदै आएको…

गण्डकी प्रदेश, आर्मी, पुलिस र एपीएफ सेनापति कप भलिबलको सेमिफाइनलमा प्रबेश

फाइल तस्बिर काठमाडौं, २३ जेठ/ गण्डकी प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्…