Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#फुटबल

मेरो नेपाल कप फुटबल प्रतियोगिता असोजमा

पोखरा, ३२ साउन/ मेरो नेपाल युवा क्लब पोखराको आयोजनामा बडा दसैँको अवसर पारेर आउँदो असोजमा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता असोज १० गतेदेखि सञ्चालन हुने…

कास्की जिल्ला लिगमा लिग चरणका खेल सम्पन्न, आइतबार देखी क्वाटर फाईनलका खेल हुदै

पोखरा, २५ साउन / कास्की जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन् । लिग अन्तर्गत शुक्रबार नै सात टिम दोस्रो चरणमा प्रवेश गर्दा एलजीले भने शनिबार आफ्नो…

पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय, डिजाईन फाईनल शुक्रबार

पोखरा, २ साउन/ पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय गरिएको छ । बुधबार बसेको बैठकले आगामी सेप्टेम्बरसम्ममा बुझाउने गरी प्राकृति मैदान बनाउने निर्णय गरिएको हो । युवा तथा…

उपल्लो मुस्ताङको मराङमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप शुरु

मुस्ताङ, २६ असार /उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतीमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल…

पत्रकार लामिछाने फुटबलमा भागलिन थाइल्याण्ड जाँदै

पोखरा, २४ असार /रेडियो बाराहीका न्यूज डेष्क इन्चार्ज तथा पोखरा टेलिभिजनका खेलकुद कार्यक्रम प्रस्तोता विनोद लामिछाने थाइल्याण्डको पटायामा हुने दक्षिण एशियाली भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल…

भदौमा ‘प्रथम विश्वकर्मा कप फुटबल प्रतियोगिता’ हुने

पोखरा, २४ जेठ/विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाजले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर…

बि–१३ लाई तेस्रो बिरेन स्मृति १३ औं बिटी कपको उपाधि

पोखरा २५ चैत /बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो विरेन स्मृति १३ औ बिटी कपको उपाधि एस. वाई.सि बि¬–१३ ले जितेको छ । सोमबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा…

बिटी कपको अन्तिम चारमा तारा, गैह्री, बि–१३ र रिलिजन फुटबल क्लब

पोखरा, २४ चैत /पोखराको पुरानो टुडिखेलमा जारी तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको अन्तिम चारमा तारा फुटबल क्लब, ग्रैह्री एफ.सी, बि–१३ र रिलिजन फुटबल क्लब…

तेस्रो लेक कपको उपाधि एम १२ लाई

पोखरा, १७ चैत /तेस्रो सस्करणको लेक कपको उपाधि एम १२ ले जितेको छ । शनिबार भएको फाईनलमा विष्णुपादुका क्लब हेमजालाई ३–१ गोलले पराजित गर्दै उपाधि एम १२ ले उचाल्न सफल भयो । प्रतिस्पर्धात्मक…

कोपापुमा टोरेरस फुटबलमा भाग लिन यु–१२ खेलाडी जापान तर्फ

पोखरा, ११ चैत /जापानमा हुने यु–१२ कोपापुमा टोरेरस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि यु–१२ टोलीको आईतबार पोखरा रंगशालाबाट विदाई गरिएको छ । १४ सदस्यीय टोलीलाई पश्चिमाञ्चल क्षेत्रीय…

पोखरा रंगशालाको फुटबल स्टेडियमको शिलान्यस (यस्तो बन्दै छ)

पोखरा, २६ फागुन/पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको काम शुरु भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आईतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियमको निर्माण…

कास्की फुटबल छनोटमा किन असफल !

पोखरा, २५ फागुन/खेलमा हारजित स्वभाविक हो । कहिले काँही नपत्याउने खोलाले नै बगाउँछ । उखान यसै बनेको भने हैन् । यतिबेला प्रदेशस्तरीय छनोट चलिरहेको छ । ३५ खेल मध्ये केही खेललाई संघले आफैंले…

बेगनासताल किनारमा सेभेन ए साईड बेगनास कप फुटबल हुने

पोखरा, ८ फागुन /पोखराको बेगनासताल किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न…

पोखरामा अन्तर लायन्स एटएसाइड फुटबल जारी

पोखरा, ३ फागुन / लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा आयोाजित अन्तर लायन्स एटए साइड फुटबल प्रतियोगिता जारी छ । पोखरको टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा जारी प्रतियोगितामा अन्तर्गत…

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता शुरु

पोखरा, २ फागुन /पोखरामा बिहीबार देखी अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको…

महिला फुटबलमा नेपालले भारतलाई हरायो

पोखरा, २९ माघ /नेपाली महिला सिनीयर टोलीले भारती फुटबल टोलीलाई हराएको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २ १ गोल अन्तरमा…

सडन डेथमा मनाङलाई हराउदै क्यामरुनी टोली पोखरा कपको फाईनलमा

पोखरा, २६ माघ/लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दीको चुनौतिलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागि बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको…

टाईब्रकेरमा बिग्रेड ब्वाईजलाई हराउदै मनाङ सेमिफाईनलमा

पोखरा, २३ माघ/मनाङ मस्र्याङ्दीले बिग्रेड व्वाईजलाई हराउदै मनकामना केबलकार पोखरा कपको सेमिफाइलनमा प्रबेश गरेको छ । दश खेलाडीमा सीमित बिग्रेड ब्वाईजलाई हराउन मनाङले टाइब्रकेरको सहेता लिनु…

मनकामना पोखरा कपमा जापानीज टोलीले पुलिसको यात्रा टुंगियो

पोखरा, २२ माघ/विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै पाहुना जापानीज टोली भने मनकामना केवलकार पोखरा कपको सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो पटक पोखरामा उपस्थिति जनाएको जापानको रिस्हो…

आहा रारा गोल्ड कप फुटबललाई हिमाअसको साथ

पोखरा, २१ माघ /पोखरा न्यूरोड स्थित हिमा अस एजुकेशन कन्सलटेन्सीले यहि फागुन ९ गते बाट पोखरामा शुरु हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोश्रो पुरुस्कारको प्रायोजन गर्ने भएको छ ।…