Browsing Tag

पोखरा

पोखरा १७ मा साढे २७ लाखको राहत

पोखरा, १५ जेठ/ पोखरा महानगरपालिका वडा नं. १७ का जनप्रतिनिधिले पदभार ग्रहण गरेको बुधबार ४ वर्ष लागेको छ । महासंकटमा यो विशेष दिनलाई उनीहरुले संकट मुकाबिलाबारे छलफल गरी सम्झिएका छन् । वडा कार्यालयले बुझबार वडामा बाँडिएको राहतको विवरण…

पोखरा महानगरका ५ जनामा कोरोना रियाक्टिभ, पिसिआर परीक्षण गर्न स्वाब लियो

पोखरा, ७ जेठ /पोखरा महानगरपालिकाका चार सफाइ कर्मचारी र एक स्वास्थ्यकर्मीलाई ¥यापिड डाइनोस्टिक टेस्ट (आरडीटि) परीक्षणमा कोरोना रियाक्टिभ देखिएको छ । मंगलबार पोखरा महानगरपालिकामा कार्यरत ५७ जना सफाइ कर्मचारी र स्वास्थ्यकर्मीमा गरिएको…

सुत्केरीलाई पोखरा महानगरको कोसेली हर्लिक्स, घिऊ र नगद

पोखरा २१ वैशाख / कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेबाट सरकारले आफना नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा ग¥यो । सवै क्षेत्र लकडाउनले प्रभावित बने । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर…

पोखरामा गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६ जडान

पोखरा, १४ वैशाख / पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने…

पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन, आजबाटै कोरोना परीक्षण थालिने

सागर राज तिमिल्सिना पोखरा, १८ चैत / गण्डकी प्रदेशको राजधानी पोखराबाट अब कोरोनाको परीक्षण हुने भएको छ । कोरोना भाइरसको परीक्षण गर्ने पिसिआर मेसिन सहितका सामग्री पोखरा पुगे र जडान गरे पछि परीक्षण सम्भव भएको हो । पिसिआर मेसिन मंगलबार बिहान…

पोखरामा २८ जना क्वारेन्टाईनमा

पोखरा, १३ चैत/ विश्वव्यापी महामारी फैलिएको कोरोना भाईरस(कोभिड–१९)को रोकथाम र न्युनिकरणको लागि पोखरा र आसपासमा क्वारेन्टाईन बनाइएको छ । सर्वसाधारण लकडाउनसँगै होम(घर) मै क्वारेन्टाईनमा बसेका छन् । रोजगारीको लागि विभिन्न देशबाट फर्किएको…

बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान माघ २० देखी

पोखरा, १४ माघ/ पोखराबाट अन्य तीन ठाउँमा हवाइसेवा जोड्दै आएको बुद्ध एयरले पोखराबाट विराटनगरमा पनि सेवा शुरु गर्ने भएको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–विराटनगरमा माघ २० गते देखी…

पोखराका मापदण्ड विपरीतका भवनलाई वैधानिकता दिन विधेयक (यस्तो छ विधेयक)

पोखरा, ८ माघ / पोखरा महानगरपालिकाको जारी छैटौं नगरसभामा पोखरामा निमार्ण भएका मापदण्ड विपरीतका भवनलाई बैधानिकता दिने गरी विधेयक प्रस्ताव गरेको छ । पोखरा महानगरपालि भित्र निर्माण भइसकेका तर सम्पन्नताको प्रमाणपत्र नलिएका भवनहरुलाई मापदण्डमा…

कोमागाने सहरका विद्यार्थीलाई पोखरा महानगरमा स्वागत

पोखरा, २३ पुस / पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने शहरको एजुकेशन बोर्डका अध्यक्षको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महागनरमा…

पोखरामा बिहीबार यो वर्ष कै चियो

पोखरा, १० पुस / देशभर लगातार चिसो बढेको बेला पोखरामा पनि चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखराले दिएको जानकारी अनुसार बिहीबारको न्युनतमा तापक्रम ६ डिग्रीसेल्सियस मापन गरेको छ । बुधबार न्युनतमा ८ डिग्री र अधिक्तम १७ दशमलव ९ डिग्री…