Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#पोखरा रंगशाला

मन्त्री पुन र सभापति कोइराला द्वारा पोखरा रंगशालाको अनुगमन

पोखरा, २८ असोज/ गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं…

पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य ५० प्रतिशत सकियो

पोखरा, २२ असोज / पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि फुटबल मैदानको काम दशैंको छेकोमै काम गरिएको छ ।…

बजेटको चिन्ता नगरीकन रंगशालाको काम गर्न युवा तथा खेलकुद मन्त्रीको निर्देशन

पोखरा, ४ भदौ/ बजेट आईसकेको छैन् । बजेट नआउँदा पुर्वाधार विकासमा समस्या छ । प्याराग्लाईडिङ्गको चेन्जिङ रुम शौचालय, ट्रायथोलनको आवश्यक पुर्वाधार बनिसकेको छैन् । बहुउद्देश्यीय कर्भड हलभित्रको…

१३ औं सागलाई बजेट अभावले पुर्वाधार तयारीमा समस्या

पोखरा, २५ साउन / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलको पुर्वाधार अझै तयारी भईसकेको छैन् । पुर्वाधार छन्, व्यवस्थित छैनन् । व्यवस्थित बनाउन बजेट छैन् । फाष्ट…

पोखरा रंगशाला बनाउन कलकत्ताबाट घाँस, जर्मन सिन्थेटिक ट्रयाक र फ्रान्सबाट स्टिल…

पोखरा, २४ साउन/ पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली…

सागमा सुरक्षाको लागि पोखरा रंगशालामा सिसी क्यामेरा जडान गरिने

पोखरा, ११ साउन /पोखरा रंगशाला प्रबेश गर्ने ६ वटा प्रवेशद्वार छन् । मुख्य प्रवेशद्वार र दुई नम्बरको बाहेक अन्य द्वार खुल्दैनन् । मुख्यद्वार बाह्रैमास खुल्छ । दुई नम्बरको द्वार पनि आवश्यकता…

पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय, डिजाईन फाईनल शुक्रबार

पोखरा, २ साउन/ पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय गरिएको छ । बुधबार बसेको बैठकले आगामी सेप्टेम्बरसम्ममा बुझाउने गरी प्राकृति मैदान बनाउने निर्णय गरिएको हो । युवा तथा…

पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापना गर्न १५ लाख विनियोजन

पोखरा, ८ असार/खेल्ने क्रममा लडेर चोटपटक लागि घाईते हुने खेलाडीको अब रंगशालामै उपचार हुन्छ । चोटपटक होस या डिहाईड्रेसले अचेत भई मैदानमै ढल्ने खेलाडीलाई बेडमै राखेर उपचार गरिने छ । दक्षिण…

पोखरा रंगशाला फुटबल मैदान र प्यारापिट निमार्णका काम धमाधम

पोखरा, १० चैत/पोखरा रंगशालमा फुटबल मैदान सहितको प्यारापिटको काम धमाधम भएको छ । पोखरा रंगशाल पुगेर युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माणाधिन पोखरा रंगशालाको फुटबल मैदान एवं…

भत्काएको १३ महिनापछि पोखरा फुटबल मैदानको प्यारापिट बनाउन शुरु

पोखरा, २४ पुस/पोखरा रंगशालामा भएको फुटबल मैदानको प्यारापिट भत्काएका १३ महिना पछि निर्माण प्रक्रिया शुरु भएको छ । पोखरामा आधुनिक र अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको लागि जमीन…

पोखराको फुटबल स्टेडियम बनाउने कम्पनीद्वारा स्थलगत निरिक्षणमा

पोखरा, २४ पुस/ ‘हामीले सर्भे गरेपछि काम शुरु गर्छौ । सर्भे मंगलबार या बुधबार हुन्छ ।’ पोखरा रंगशालास्थित फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए…

पोखरा रंगशाला फुटबल स्टेडियम बनाउन सम्झौता, १ अर्ब ७३ करोड अनुमान

पोखरा, २३ पुस / लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि सम्झौता भएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग फुटबल…

पोखरा रंगशालालाई अन्तराष्ट्रिय मैदान बनाउ चिनियाले सहयोग गर्ने

सम्झौताको लागि स्वीकृति कुर्दै प्रदेश सरकार पोखरा, १८ पुस /सर्भे सकिएको छ । सर्भेपछिको स्टेडियमको आवश्यक नक्सांकन समेत तयार गरिसकिएको छ । सर्भे गरिएको नक्सांकन समेत प्रस्तुत भईसकेको छ ।…