Browsing Tag

#पोखरा म्याराथन

पोखरा म्याराथनको उपाधि जापानीज धावक यसुकेलाई

पोखरा, ३ फागुन/ पोखरा अन्तराष्ट्रिय म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यसुके ताकानासीले जितेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी पोखरा म्याराथन जित्ने पहिलो…

पोखरा म्याराथन फागुन पहिलो साता, पुरस्कार राशी बढ्यो

पोखरा, १४ पुस / भूतपूर्व खेलाडी मंच नेपालले फागुन ३ गते पोखरामा आयोजना गर्ने पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६” का…

पोखरा म्याराथनका विजेतालाई ३ लाख रुपैया पुरस्कार

पोखरा, २ पुस /१४ औं सस्करणको पोखरा म्याराथन विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागिता र आकर्षण बढाउने उद्देश्यले नेपाल भुतपुर्व खेलाडी मन्च पोखराले पुरस्कार राशी बढाउने तयारी गरेको हो । झण्डै…

सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने

पोखरा ६, मंसिर/ आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई…

खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन–मन्त्री गुरुङ

पोखरा, २८ बैशाख / भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने…

पोखरा म्याराथन सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नेलाई आभार व्यक्त

पोखरा, ९ फागुन /फागुन ७ गते सम्पन्न “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफलता पूर्वक सम्पन्न भएकोमा सहयोग गर्ने सबैमा नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले आभार व्यक्त गरेको छ । मंचका अध्यक्ष तेज गुरुङ द्वारा जारी विज्ञप्तीमा म्याराथन…

सफल पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

पोखरा, ७ फागुन /पोखरामा मंगलबार भएको १३ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा आर्मीका रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी…

पोखरामा फागुन ७ गते पोखरा म्याराथन प्रतियोगिता, ५ हजार सहभागी हुने

पोखरा, ४ फागुन /भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा फागुन ७ गते १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । म्याराथन प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।…

पोखरा म्याराथनलाई अमेरिकी बोष्टन र न्यू ह्याम्पशायरबाट सहयोग

पोखरा, १ फागुन /अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले यहि फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन”लाई सहयोग गरेका छन । पोखरा स्थित भूतपूर्व खेलाडी मंचको…