Browsing Tag

#जिल्ला प्रशासन कार्यालय कास्की

राहत संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रह

पोखरा, २५ चैत्र/ जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सक्रमणको जोखिम रहेको अवस्थामा राहत संकलन तथा वितरण नगर्न आग्रह गरेको छ । कास्की प्रशासनले सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति फर्म, सघ संस्था तथा नागरिक समाज लगायतले…

खाद्यान्न, दुध र औषधी पसल नियमी अनिर्वाय खोल्न कास्की प्रशासनको आग्रह

पोखरा, १२ चैत/ कोरोना भाइरसको रोकथाम गर्ने उद्देश्यले चैत ११ देखि १८ गतेसम्म नेपालमा लकडाउन गरिएको छ । लकडाउनको समयमा मानिसहरुलाई घरमै बस्न आह्वान गरिएको छ । अत्यावश्यक सामानहरुको ढुवानी निर्वाध रुपमा गर्न कास्की प्रशासनले आग्रह गरेको छ…

पोखरामा कुनै पनि सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको अनुरोध

पोखरा, २१ फागुन / कोरोनाको त्रास बढ्दै जादाँ कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ । भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख…