CAN
Browsing Tag

#गल्फ

थापालाई सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

पोखरा, २ फागुन/ दुईवर्षपछि पोखराको हिमालयन गल्फ कोर्षमा आर्मी गल्फ क्लबका गल्फर धनबहादुर थापाले २० औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन टुरको उपाधि जितेका छन् । शीर्ष बरियताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् ।…

पोखरामा जारी सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा थापाको चार स्ट्रोकको अग्रता

पोखरा, १ फागुन / पहिलो दिन लेभल पार खेल्दै गतिलो शुरुवात गरेको धनबहादुर थापाले दोस्रो बिहीबार दिन २ अण्डर खेल्दै पहिलो स्थानमा उक्लिएका छन् । ३६ होल टुंगिदा २ अण्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । नेपाल आर्मी गल्फ क्लबका खेलाडी…

गल्फ मन्थ्ली मेडल थकालीलाई

पोखरा, १५ बैशाख/पोखराको हिमालयन गल्फ कोर्षमा मासिक गल्फ प्रतियोगिता हुदैं आएको छ । नियमित प्रतियोगिता अन्तर्गत अप्रिलको मन्थ्ली मेडल भने राजु थकालीले जितेका छन् । स्टेबल फोर्ड ७/८ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा थकालीले ३६ को…

पोखरामा जारी गल्फमा सन्जय लामाको अग्रता कायमै

पोखरा, १७ माघ/पोखरामा जारी सुर्य नेपाल वेयष्टन ओपन गल्फमा सन्जय लामाले बिहीबार दोस्रो दिन हिमालयन गल्फ कोर्षमा लेभल पार खेल्दै ३६ होल सकिदाँ दुई अण्डर १३६ को स्कोरमा अग्रता कायमै राखेका छन् । पहिलो दिन दुई अण्डर खेल्दै अग्रता लिएका उनले…

पोखरामा जारी सुर्य नेपाल वेष्टर्न ओपनमा सन्जय लामा अग्रता

पोखरा, १६ माघ /पोखरामा बुधबार देखी सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा सन्जय लामाले अग्रता लिएका छन् ।१९ औं सस्करणको वेष्टर्न ओपनमा उत्कृष्ठ शुरुवात गर्दै शीर्षस्थानमा छन् । उनले बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरुभएको…

हिमालयन गल्फ अक्टोबल मन्थली मेडल गौचनलाई

पोखरा, १० कात्तिक /हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अक्टोबल मन्थली मेडल गल्फको उपाधि बसन्त गौचनले जितेका छन् । स्टेबल फोर्ड ७÷८ ह्याण्डीक्यापमा आधारित प्रतियोगिताको ग्रोस तर्फको उपाधि गौचनले जितेका हुन् । उनले १९ स्कोरसहित ट्रफी प्राप्त…