Browsing Tag

#गर्मी

पोखरामा सोमबार यस वर्ष कै गर्मी मापन

सागर राज तिमिल्सिना पोखरा, २७ साउन / मन्सुन सकिन लाग्दा पोखरामा सोमबार प्रचण्ड गर्मीको महशुस भएको छ ।पोखरामा सोमबार बिहान देखि नै चर्किएका घामका कारण गर्मी महशुस भएको हो । पोखरामा सोमबार यो वर्षको सबै भन्दा बढि अघिक्तम तापक्रम ३५ डिग्रि…