Browsing Tag

#गण्डकी प्रदेश

कोरोना कहर चलिरहेका बेला गण्डकी प्रदेशमा डेंगु र दादुराका विरामी

पोखरा, २२ वैशाख / कोरोना भाइरस (कोभिड १९) ले विश्वभर समस्या झेली रहेका बेला गण्डकी प्रदेशमा डेंगु र दादुराका विरामी भेटिएका छन् । कास्की १ जना र म्याग्दीमा ४ जना गरि ५ जनामा डेंगुका संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका…

गण्डकी प्रदेशमा लकडाउन खुकुलो बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ

पोखरा, १३ वैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्दै लैजाने बताएका छन् । बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उनले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा…

कोरोना नियन्त्रणका लागि तमु धिं नेपालबाट प्रदेश सरकारलाई ५ लाख सहयोग

पोखरा, १० बैशाख/ गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा तमु धिं नेपालले ५ लाख रुपैया हस्तान्तरण गरेको छ। कोरोना भाइरसको महामारीको नियन्त्रण गर्न स्वास्थ्य सामग्री खरिद र संक्रमितको उपचारका लागि तमु धि नेपाल…

गण्डकी प्रदेश प्रबेश गर्ने गाडीमा डिसइन्फेक्सन स्प्रे

पोखरा, १० वैंशाख / गण्डकी प्रदेश प्रबेश गर्ने गाडीका डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ । मंगलबार देखि गण्डकी प्रदेश प्रबेश गर्ने बागमती प्रदेश र गण्डकी प्रदेश मुग्लिन पुलमा गाडीलाई डिसइन्फेक्सन स्प्रे गर्न शुरु गरेको हो । मुग्लिन पुलमा…

गण्डकी प्रदेशमा बाहिरका मान्छेलाई आउन नदिने

पोखरा, ७ वैंशाख / गण्डकी प्रदेशमा अन्य प्रदेश आउने मान्छेलाई प्रबेश रोक लगाईएको छ । अरु प्रदेशबाट आउने ब्यक्तिहरुलाई नाकामै रोक्ने र त्यहीँबाट फर्काउने निर्णय गरिएको हो । कोरोना, रोकथाम, नियन्त्रण र ब्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिको…

गण्डकी प्रदेशमा करिब ४१ सय जना विदेशबाट आए

पोखरा, २८ चैत / नेपालमा कोरोनाको सबैभन्दा चिन्ता विदेशबाट नेपाल आएकाहरु प्रति छ । गण्डकी प्रदेशमा ४ हजार १ सय ४६ जना विदेशबाट आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेशमा सबै भन्दा धेरै ८ सय ३६ जना विदेशबाट आएको स्वास्थ्य निर्देशानालय…

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई डेढ करोड निकासा

पोखरा, २५ चैत/ विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ । मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा…

गण्डकी प्रदेशमा आइसोलेसनमा रहेका ७ जना घर फर्किए, २४५ जना क्वारेन्टाइनमा

पोखरा, २४ चैत कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा ४ जना, गोरखामा २ जना, म्यादीमा १ जना आइसोलेजनमा रहेकाहरु आइतबार घर फर्किएका हुन् । विदेशबाट आएका उनीहरुको स्वाब परीक्षण गर्दा…

गण्डकी प्रदेशमा स्वास्थ्यसँग सम्बन्धि कर्मचारीलाई बिदा बस्न नपाइने (१२ बुदे निर्णय)

पोखरा, २२ चैत्र / गण्डकी प्रदेशका सरकार आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्यका कर्मचारीलाई बिदा नदिने सहितका १२ बुदे निर्णय गरेको छ । बैठकले सुत्केरी र किरिया बाहेक अरु विदा नदिईने निर्णय भएको गरेको हो । उनीहरुले राजीनामा पनि दिन…

गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको बैठक, निःशुल्क राहत प्याकेज वितरणको तयारी

पोखरा ,१७ चैत्र/ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्साल संयोजक र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सह संयोजक रहेको गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको पहिलो बैठक मन्त्री लम्सालको संयोजकत्वमा  सम्पन्न…